धनगढी पोष्ट सोमबार, ११ साउन २०८३   July 27, 2026

मुख्यमन्त्रीलाई बिश्वासको मत दिने काँंग्रेस  संसदिय दलको निर्णय

संसदिय दलको बैठकले राष्टिय राजनीतका आधारमा मुख्यमन्त्री  लाई बिश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीलाई बिश्वासको मत दिने काँंग्रेस  संसदिय दलको निर्णय

धनगढी नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभा संसदिय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत दिने निर्णय गरेको

बिहान बजदेखि बसेको संसदिय दलको बैठकले राष्टिय राजनीतका आधारमा मुख्यमन्त्री  लाई बिश्वासको मत दिने निर्णय गरेको हो प्रदेश मात्र हैन, राष्टिय राजनीतक पनि हेर्नु पर्ने भयो कांग्रेस संसदिय लका प्रवक्ता डिल्लीराज पन्तले भनेत्यसकारण राष्टि राजनीतको लाइनका आधारमा प्रस्तावको पक्षमा मत दिनेछौं

सोमबार बसेको संसदिय दलको बैठकले प्रदेशको अवस्थाको बारेमा जानकारी गराउँदै पार्टीको केन्द्रसँग सल्लाह माग गरेको थियो

 सुदुरपश्चिम प्रदेश सभाका कांग्रेसका १२ मत छन्