धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

सुदुरपश्चिममा मंगलबार ४३६ कोरोना संक्रमित निको भए, २९३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा  ६ शय २२ नमुना पीसीआर तथा ८ सय ९९ नमूना एन्टिजेन  विधिबाट परीक्षण गरिएको छ ।

सुदुरपश्चिममा मंगलबार ४३६ कोरोना संक्रमित निको भए, २९३ जना कोरोना संक्रमित थपिए

धनगढी : सुदूरपश्चिम प्रदेशमा मंगलबार गरिएको परिक्षणमा शय ९३ जनामा कोरोना संक्रमण पुस्टि भएको  

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा  शय २२ नमुना पीसीआर तथा सय ९९ नमूना एन्टिजेन  विधिबाट परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको 

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा शय ९७ जनाको नमूना परीक्षण गर्दा शय ५४ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ७८ जनाको नमूना परीक्षण गर्दा १० जना, डोटी अस्पतालमा ४७ जनाको नमूना परीक्षण गर्दा २० जना, बैतडी अस्पतालमा ८१ जनाको नमूना परीक्षण गर्दा १४ जना अछामको कमलबजार प्रोगशालामा ३० जनाको परिक्षण गर्दा जनामा संक्रमण पुस्टि भएको

प्रदेशमा पछिल्लो २४ घण्टामा शय ३६ जनाले कोरोना संक्रमित निको भएका छन्