धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अध्यादेश मार्फत ऐन संशोधन गरेर सुदुरपश्चिम सरकारको नीति तथा कार्यक्रम  आज ल्याइदै

२०७७।२०७८ को बजेट पेश गर्नु अघि पनि अध्यादेश जारी गर्दै बजेट आउनु भन्दा १५ दिन अघि नीति तथा कार्यक्रम पेश गर्नु पर्ने व्यवस्था गरेको थियो ।

अध्यादेश मार्फत ऐन संशोधन गरेर सुदुरपश्चिम सरकारको नीति तथा कार्यक्रम  आज ल्याइदै

धनगढी अध्यादेश मार्फत कानुन संशोनध गरेको सुदुरपश्चिम सरकारले आर्थिक बर्ष २०७८।२०७९ को बजेट आउनु भन्दा  दिन अघि आज (बिहीवार) प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको  

आज दिउँसो बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको

सुदुरपश्चिम प्रदेश आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायित्व ऐन २०७४ लाई  संशोधन गर्न बनको अध्यादेश २०७८ जारी गरेर सुदुरपश्चिम सरकारले आर्थिक बर्ष २०७८।२७९ का हकमा बजेट आउनु भन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने व्यवस्था हटाएको थियो

२०७४ मा ऐन आउँदा बजेट आउनु एक  महिना अघि नीति तथा कार्यक्रम पेश गर्नु पर्ने व्यवस्था रहेको थियो उक्त ऐन संशोधन गरेर सरकारले २०७७।२०७८ को बजेट पेश गर्नु अघि पनि अध्यादेश जारी गर्दै बजेट आउनु भन्दा १५ दिन अघि नीति तथा कार्यक्रम पेश गर्नु पर्ने व्यवस्था गरेको थियो तर यस पटक अध्यादेश जारी गरेर २०७८।२०७९ को बजेट ल्याउदा  नीति तथा कार्यक्र ल्याउनु पर्न  समय सीमा नै हटाइएको

एमालेले सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिनेल निर्णय गरेपछि सरकार बचाउनमै अल्झिएपछि अध्यादेश मार्फत ऐन संशोधन गरिएको हो