धनगढी पोष्ट सोमबार, २३ भदौ २०८२   September 8, 2025

सुदूरपश्चिममा बिहीबार ६ जनाको मृत्यु, २२५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २ शय ८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् ।

सुदूरपश्चिममा बिहीबार ६ जनाको मृत्यु, २२५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी सुदूरपश्चिम प्रदेशमा बिहीबार जनाको मृत्यु भएको प्रदेशभरि गरिएको परिक्षणमा पछिल्ला २४ घण्टामा  शय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार  मृत्यु हुनेमा कञ्चनपुरका जना कैलाली, डडेल्धधुरा, अछाम बाजुराका १।१ रहेका छन्

सुदूरपश्चिम प्रदेशका वटा प्रयोगशालामा शय ८२ नमुना पीसीआर तथा वटा सीमानाकामा हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शय ८८ जनाको नमूना परीक्षण गर्दा ८६ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा जना, डोटी अस्पतालमा १८ जनाको नमूना परीक्षण गर्दा बैतडी अस्पतालमा २७ जनाको परिक्षण गर्दा जनामा संक्रमण पुस्टि भएको

पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन्