धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

युनिक नेपालद्वरा सेती अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट एक लाख बराबरको स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराएको हो ।

युनिक नेपालद्वरा सेती अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी   युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज  (शुक्रवार) सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको  

युनिक नेपाल धनगढी शाखाका व्यवस्थापक सन्तकुमार चौधरीले सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेलाईस्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्

कोरोना महामारी नियन्त्रणमा सहयोग पुरयाउनको लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट एक लाख बराबरको स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराएको शाखा व्यवस्थापक सन्तकुमारले बताए   युनिक नेपालले मास्क हजार थान, ग्लोभ १५ सय थान, पीपीई ३० थान फेस शिल्ड ११० थान हस्तान्तरण गरिएको

युनिक नेपाल कैलाली, कञ्चनपुर, दाङ, बर्दिया, बाँके, कञ्चनपुर, कपिलवस्तु लगायतका जिल्लामा विपन्न वर्गलाई लघुवित्त कर्जा सेवा उपलब्ध गराउदै आएको कोरोनाको दोस्रो चरण शुरु भएपछि विभिन्न ठाँउमा स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराउदै आइरहेको