धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

भारतमा ६५ हजार संक्रमित, ३ हजारको मृत्यु

अमेरिकामा तीन करोड ४३ लाख भन्दा बढी संक्रमित रहेका छन् ।

काठमाडौं भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको दोस्रो लहरको संक्रमणकोहटस्पट बनेको भारतमा संक्रमण ओरालो लागे पनि मृतकको संख्या भने घटेको छैन

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६५ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या करोड ९४ लाख नाघेको

पछिल्लो २४ घण्टामा हजार ७१ जनाको मृत्यु भएको कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या लाख ७० हजार नाघेको संक्रमित मध्ये करोड ८० लाख भन्दा बढी निको भइसकेका छन्  भने १० लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन्

विश्वमा कुल संक्रमितका आधारमा अगाडी रहेको अमेरिकामा तीन करोड ४३ लाख भन्दा बढी संक्रमित रहेका छन् पछिल्लो २४ घण्टामा त्यहाँ करिब हजार संक्रमित थपिएका छन् भने ३०३ जनाको मृत्यु भएको

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७३ लाख संक्रमित रहेका छन् त्यहाँ पछिल्लो २४ घण्टामा ७५ हजार भन्दा बढी संक्रमित थपिँदा हजार भन्दा बढी मृत्यु भएको