धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

धनगढीको ट्राफिक चौराहको दुर्घटनाका एक जनाको मृत्यु

आइताबर साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साईकल यात्री डगौरा घाइते  भएका थिए ।

धनगढी   धनगढीको ट्राफिक चौराहामा भएको दुर्घटनाका एक जना घाइतेको मृत्यु  भएकको दुर्घटनापछि अस्पतालमा उपचारका क्रममा यात्री कैलालीको भजनी नगरपालिका का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

आइताबर साँझ से २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साईकल यात्री डगौरा घाइते  भएका थिए उक्त मोटरसाइकलले साइकललाई ठक्कर दिएकको थियो

यस्तै मोटरसाइकलमा सवार  धनगढी उपमहानगरपािलका वडा नम्बर का मोहन जोशी माधव प्रसाद भट्टको निसर्ग अस्पतालमा उपचार भैरहेको अर्का घाइते साइलक चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको