धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

सुदूरपश्चिममा ९६ संक्रमित थपिए

गोपाल भट्ट

धनगढी । सुदूरपश्चिममा आज ९६ जना कोरोना संक्रमित थपिएका छन् यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको

राष्ट्रिय प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको

    पत्रकार सम्मेलनमा दिईइएको जानकारी अनुसार कैलालीमा एक महिला ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा महिला १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला तीन पुरुष गरी सात जना अछाम जिल्लामा जनामा कोरोना पुष्टि भएको