धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सामाजिक बिकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड  रकम

सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कार्यक्रमका लागि ५ अर्ब ८८ करोड ५९ लाख रुपैया बिनियोजन गरिएकको छ ।

सामाजिक बिकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड  रकम

धनगढी सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कार्यक्रमका लागि अर्ब ८८ करोड ५९ लाख रुपैया बिनियोजन गरिएकको

सुदुरपश्चिम प्रदेश सभाका आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले सामाजिक बिकास मन्त्रालयका लागि कुल बजेटको १९. प्रतिशत रकम बिनियोजन गरिएको बताए