धनगढी पोष्ट मङ्गलबार, १४ असोज २०८३   September 29, 2026

बादी समुदायका लागि ३ करोड बिनियोजन

सुदुरपश्चिम प्रदेशमा वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट विनियोजन गरिएको छ ।

धनगढी । सुदुरपश्चिम प्रदेशमा वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट विनियोजन गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सभामा आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले वादी समुदायको आर्यआर्यन वृद्धि गर्न तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले उक्त बजेट छुट्टयाइएको उनले बताए  ।

 


ट्रेन्डिङ