धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

सुदुरपश्चिम  सरकारको २०७८।२०७९ को बजेट ३० अर्ब

आर्थिक बर्ष २०७८।२०७९ को लागि सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्व बराबरको बजेट प्रस्तुत गरेको छ ।

सुदुरपश्चिम  सरकारको २०७८।२०७९ को बजेट ३० अर्ब

धनगढी आर्थिक बर्ष २०७८।२०७९ को लागि सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्व बराबरको बजेट प्रस्तुत गरेको

सुदुरपश्चिम प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले  आगामी आर्थिक वर्षका  लागि  ३० अर्व ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन

 आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ १० अर्व ६६ करोड नौ लाख पुँजिगत तर्फ ७० अर्व ६५ करोड १७ लाख रहेको


ट्रेन्डिङ