धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

गोदावरी नगरपालिकाद्धारा नदीजन्य पद्धार्थ उत्खनन र संकलनमा रोक

अषाढ, साउन र भदौ गरी ३ महिनासम्म नगरपालिका क्षेत्रमा रहेको नदी तथा खोलाहरुवाट ढुगां, गिट्टी, बालुवा, ग्राभेल आदी नदीजन्य पदार्थको उत्खनन र संकलन कार्य पूर्ण रुपमा बन्द गरिएको हो ।

गोदावरी नगरपालिकाद्धारा नदीजन्य पद्धार्थ उत्खनन र संकलनमा रोक

धनगढी कैलालीको गोदावरी नगरपालिकाले आफ्नो पालिका भित्र नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको नगरपालिकाले सुचना जारी गर्दै बर्खा अवधिभरका लागि नदीजन्य पद्धार्थ उत्खनन तथ संकलनमा रोक लगाएको हो

यस बर्ष अषाढ, साउन भदौ गरी महिनासम्म नगरपालिका क्षेत्रमा रहेको नदी तथा खोलाहरुवाट ढुगां, गिट्टी, बालुवा, ग्राभेल आदी नदीजन्य पदार्थको उत्खनन संकलन कार्य पूर्ण रुपमा बन्द गरिएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीद्धारा हस्ताक्षरित सुचनामा जनाइएकोे

नगरपालिकाले बन्दको समयमा नदीजन्य पदार्थ बोकेको ट्याक्टर भेटिएमा पहिलो पटक हजार, टिप्पर भेटिएमा पहिलो पटक हजार, स्काईभेटर जेसिबि भेटिएमा १० हजार खोलामा गई थुप्रो बनाउने ब्यक्ति भेटिएमा सय रुपैया जरिवाना गर्ने 

दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानाको ५० प्रतिशत थप गरिने, तेस्रो पटक भेटिएमा पहिलो पटकको १०० प्रतिशत थप गरिने चौथो पटक पनि भेटिएमा गाडीलाई नै जफत गरिने सुचनामा जनाइएको

नदीजन्य पदार्थ बोकेको गाडी रातिको समयमा भेटिएमा ट्याक्टरलाई १२ हजार , टिप्परलाई १६ हजार स्काईभेटर जेसिबीलाई २० हजार रुपैया जरिवाना गरिने