धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

नेपालमा  ५ शय ३५ संक्रमित थपिए, जम्मा संख्या ९ हजार ४शय ६१

धनगढी

  पछिल्लो २४घण्टामा नेपालमा शय ३५ जना कोरोना संक्रमित थपिएका छन् नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या हजार ४शय ६१ पुगेको

   कोरोना संक्रमित मध्य शय ६४ जना महिला हुन् भने हजार शय ६७ जना पुरुष हुन्

  स्वास्थ्य मन्त्रालया प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिलेसम्म गण्ढकी प्रदेशको रसुवा बाहेक ७६ जिल्लाका कोरोना संक्रमण भेटिएका छन्