धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

सेती अस्पतालमा ११ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालमा शय ८९ जनाको नमुना परिक्षण गरिएको थियो

 सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार परिक्षणमा संक्रमण  पुष्टि भएका मध्य पुरुष महिला गरि जना धनगढी उपमहानगरपालिकाका रहेका छन्   कैलालीका धनगढी बाहेकका पालिकाहरुका पुरुष   जनामा कैलाली बाहेकका जिलाक जनामा संक्रमण पुष्टि भएको

अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको जसमध्य जनाको भृेन्टिलृेटरमा, ११ जनाको आइसीयुमा जनाको अक्सिजनको सपोर्टमा उपचार भैरहेको

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट निको भएर जना घर फर्किएका छन् भने जना बिरामी भर्ना भएका छन्