धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

भन्सार छलेर ल्याउँदै गरेको २५ लाख  ९० हजारको केराउ पक्राउ

तर केराउ ल्याउने कोही पक्राउ भने परेका छैनन् ।

भन्सार छलेर ल्याउँदै गरेको २५ लाख  ९० हजारको केराउ पक्राउ

धनगढी भारतबा अवैध रुपमा नेपाल ल्याउदै गरेको २५ लाख ९० हजार रुपैया बराबरको केराउ केराउ ल्याएका दुई ट्रेक्टर प्रहरीले शुक्रवार पक्राउ गरको

बेलौरी नगरपालिका वडा नम्बर  स्थित भारतीय सीमा नजीकबाट भन्सार छलेर ल्याउँदै गरेको शय ६० कट्टा केराउ केराउ बोकेको सु..प्र. ०१००२ ४७०९ से ५४६५ नम्बरको ट्रेक्टर  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको

तर केराउ ल्याउने कोही पक्राउ भने परेका छैनन्

बेवारिसे अवस्थामा फेला पारेका ती सामानहरु आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालयर  कैलाली पठाईएको प्रहरीले जनाएको