धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले असार १४ गतेसम्म लम्ब्याएको निषेधाज्ञाको अवधिमा  निजी सवारी साधनमा सवार हुन सक्ने यात्रुको संख्या पनि निश्चित तोकिएको छ ।

कैलालीमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु

धनगढी   कैलाली जिल्लामा भोलि (असार ८) देखि निजी सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुने भएका छन् थप खुकुलो  बनाउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले असार !% गतेसम्म  लम्ब्याएको निषेधाज्ञाको अवधिमा  निजी सवारी साधनमा सवार हुन सक्ने यात्रुको संख्या पनि निश्चित तोकिएको

थपिएको निषेधाज्ञाको अवधिमा निजी सवारी साधनहरु कार, जीप, भ्यानमा चालक समेत बढीमा चार जना मात्र, ट्याक्सीमा चालक समेत बढीमा जना मात्र अटोमा चालक समेत बढीमा तीन जना मात्र सवार गर्न सक्नेछन्

अटो, मोटरसाइकल स्कुटीमा समेत जोरबिजोर प्रणाली लागु गरिएको  

असार गतेदेखि लागु हुने थपिएको निषेधाज्ञा असार १४ गते रातिसम्म लागु हुनेछ हालसम्म निषेधाज्ञाको अवधिममा निजी सवारी साधनहरु सञ्चालन गर्न दिइएको थिएन