धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

बैतडीमा कोरोना संक्रमति एक जनाको मृत्यु

दशरथचन्द नगरपालिका वडा नं ५ का ८२ बर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए ।

बैतडीमा कोरोना संक्रमति एक जनाको मृत्यु

बैतडी  जिल्ला अस्पताल बैतडीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको बैतडी जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको  

अस्पतालमा दशरथचन्द नगरपालिका वडा नं का ८२ बर्षीय पुरुषको मंगलबार बिहान बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए

ती पुरुषमा  गत जेठ २६ गते कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालमा  भर्ना भएका थिए

सूचना अधिकारी पन्तका अनुसार जिल्ला अस्पतालमा अहिले कोरोनाका बिरामीको संख्या शुन्य भएको