धनगढी पोष्ट
सोमबार, १४ असार २०७८ मा प्रकाशित
धनगढी । कैलाली जिल्लामा भोलि ( मंगलबार) देखि पसलहरु साझा छ बजेसम्म खुल्ने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले पसलहरु खुल्ने समय थप्दै परिमार्जन सहित निषेधाज्ञा असार २२ गतेसम्म थप्ने निर्णय आज (सोमबार) गरेको छ ।
असार ८ गतेदेखि जारी निषेधाज्ञा आज (सोमबार) राति १२ बजे सकिदैछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचाना अधिकारी शिवराज जोशीले असार १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ ब
कोभिडको संक्रमण दर कम भएपछि यसअघि असार ८ गतेदेखि दिउसो ३ बजेसम्म पसल सञ्चालन हुदै आएका छन् । जेसम्म पसल खोल्न दिने निर्णय गरेको बताए ।
बैठकले जिल्लाभित्र निजी सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।