धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सेती अस्पतालमा २८ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा २८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा मंगलबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको प्रयोगशालामा आरटी पीसीआर बिधिबाट ९३ जनाको नमुना परिक्षण गरिएको थियो

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको अस्पतालमा रहेका मध्य जनाको आइसीयु जनाको भेन्टिलेटरेको सहयोगमा उपचार भैरहेको

पछिल्लो २४ घण्टामा  सेती अस्पतालमा कोरोना संक्रमित जना भर्ना भएका छन् भने कोरोना संक्रमित जना निको भएर होम आइसोलेसनमा गएका छन्