धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

सेती अस्पतालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित ९२ जनाको  उपचार भैरहेको छ ।

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा बुधबार गरिएको परिक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको प्रयोगशालामा ९२ जनाको नमुना परिक्षण गरिएको थियो

अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित ९२ जनाको  उपचार भैरहेको अस्पतालमा रहेका मध्य जनाको आइसीयु जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कोरोना संक्रमित जना भर्ना भएका छन्


ट्रेन्डिङ