धनगढी पोष्ट मङ्गलबार, २२ बैशाख २०८३   May 5, 2026

सेती अस्पतालमा १७ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित .११ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १७ जनामा कोरोना संक्रमण पुष्टि

 

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार गरिएको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालको प्रयोगशालामा पीसीआर बिधिबाट शय ११ नमुनाको परिक्षण गरिएको थियो

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित .११ जनाको उपचार भैरहेको अस्पतालमा रहेका मध्य जनाको आइसीयु जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको

पछिल्लो २४ घण्टामा जना कोरोना संक्रमित निको भएर होम आइसोलेसनमा फर्किएका छन्