धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

सेती अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु, ३३ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालको प्रयोगशालामा ८९ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु, ३३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित  जनाको मृत्यु भएको अस्पतालमा शनिबार गरिएको परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको प्रयोगशालामा ८९ जनाको नमुना परिक्षण गरिएको थियो

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक गाउपालिका वडा नम्बर का ५५ बर्षीय पुरुष रहेका छन्

कोरोना पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १२ पुरुष महिला गरि २१ जना, कैलालीका धनगढी उपमहानगरपालिका बाहेकका पालिकाहरुका पुरुष महिला गरि जना कैलाली बाहेकका जिल्लाका पुरुष महिला गरि जना रहेका छन्

अस्पतालमा कोरोना संक्रमित १६ जनाको उपचार भैरहेको अस्पतालमा रहेका म्ध्य जनाको भेन्टिलेटर, जनाको आइसीयु १० जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको

पछिल्लो  २४ घण्टमा कोरोना संक्रमित जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमित जना अस्पतालमा भर्ना भएका छन्