धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि

सेती अस्पतालको प्रयोगशालामा १ शय ३२ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतचालमा सोमबार ३२ जनामा संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा १ शय ३२ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ३ जनाको आइसीयुको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ३ जना निको भएर घर फर्किएका छन भने कोरोना ५४ जना अस्तालमा भर्ना भएका छन् ।