धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

सेती अस्पतालमा १९ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा  कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार गरिएको  परिक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको प्रयोगशालामा ६५ जनाको नमुना परिक्षण गरिएको थियो

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा  कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको अस्पतालमा रहेका मध्य जनाको आइसीयु जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित जना निको भएर फर्किएका छन् भने कोराना संक्रमित जना अस्पतालमा भर्ना भएका छन्


ट्रेन्डिङ