धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

सेतीको परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि
file photo

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १४ जना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको ९४ जनाको पिसिआर परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार एन्टिजेन विधिबाट भने कोरोना परिक्षण गरिएको छैन ।


ट्रेन्डिङ