धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

साउन १७ गते सम्म थपियो कञ्चनपुरको निशेधाज्ञा

साउन १७ गते सम्म थपियो कञ्चनपुरको निशेधाज्ञा

धनगढी

कञ्चनपुरमा जारी निषेधाज्ञा साउन १७ गते सम्मका लागि  थपिएको छ ।

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १७ गते सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

नयाँ निर्णय अनुसार यातायात, सरकारी कार्यालय, बैंक वित्तिय संस्था सञ्चालन गर्न पाइने छन् । तर सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान, शैक्षिक संस्था सञ्चालनमा भने रोक लगाउने निर्णय गरेको छ ।


ट्रेन्डिङ