धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

पहिरोका कारण भीमदत्त राजमार्ग अबरुद्ध

पहिरोका कारण भीमदत्त राजमार्ग अबरुद्ध

धनगढी

लगातारको बर्षाका कारण आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अबरुद्ध भएको छ ।

लगातारको बर्षा पछि डडेल्धुरा स्थित आलिताल गाउँपालिका १ मा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले अबरुद्ध राजमार्ग सुचारु गर्न डोजर मार्फत पहिरो पञ्छाउनेकाम भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।