धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

भीम रावलद्वारा राजिनामा फिर्ता

भीम रावलद्वारा राजिनामा फिर्ता

धनगढी

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। 

रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए । उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन् ।  नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए ।


ट्रेन्डिङ