धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

संसदीय समितिको बैठकमा माधव नेपाल र राना विच चर्काचर्की

संसदीय समितिको बैठकमा माधव नेपाल र राना विच चर्काचर्की

काठमाण्डौं । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिको बैठकमा एमालेकै दुई समुहका सांसदबीच चर्काचर्की भएको

संसदिय दलको बैठकमा नबोलाएको भन्दै सांसद नारद मुनि रानाले यो सरकार परमादेशले बनेको भनेपछि भनाभन भएको हो

नेता माधव नेपालले प्रतिगमनको साथ दिएको भन्दै बैठकबाट निस्कन रानालाई भनेका थिए त्यसपछि अन्य सांसद पनि रानामाथि खनिएका थिए

तर समिति सभापति पवित्रा निरौलाले भने यो राजनीतिक दलको कार्यक्रम नभएका कारण समितिको एजेन्डामाथि छलफल गर्न निर्देशन जारी गरेकी थिइन्

 


ट्रेन्डिङ