धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

धनगढीका २५ सहित सेतीको परिक्षणमा थप ४८ जनामा संक्रमण पुष्टि

धनगढीका २५ सहित सेतीको परिक्षणमा थप ४८ जनामा संक्रमण पुष्टि

धनगढी

धनगढी उप–महानगरपालिकाका २५ जना सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार सेती प्रादेशिक अस्पतालमा गरिएको २ सय ६९ जनाको स्वाव परिक्षणमा २२ महिला र २६ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार आइतबार कोरोना संक्रमण भइ उपचार गराइरहेका ५ जना निको भएर घर गएका छन् ।


ट्रेन्डिङ