धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सेतीको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बुधबार अस्पतालमा १ सय ३७ जनाको पिसिआर परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी बुधबार अस्पतालबाट ४ जना निकोचएर घर गएका छन् ।