धनगढी पोष्ट
बुधबार, १० असार २०७७ मा प्रकाशित
धनगढी
कैलालीका २ वटा स्थानीय तहमा मात्र बुधबार ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यो संगै कैलालीमा ४ सय ६० जना कोरोना संक्रमित पुगेका छन् ।