धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

निसर्ग हस्पिटलले निःशुल्क मृगौला तथा मुत्ररोग सम्बन्धि चेकजाँच शिविर आयोजना गर्ने

शिविरमा मृगौलाको संक्रमण र पत्थरी, पिसाब नलिको संक्रमण र पत्थरी, पिसाब थैलिको संक्रमण र पत्थरी, र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीहरुलाई सम्पुर्ण उपचार तथा शल्यक्रिया सेवा दिईने छ ।

निसर्ग हस्पिटलले निःशुल्क मृगौला तथा मुत्ररोग सम्बन्धि चेकजाँच शिविर आयोजना गर्ने

धनगढी निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले साउन २४ गतेदेखि मृगौला तथा मुत्ररोग सम्बन्धी निःशुल्क चेकजाच शिविर आयोजना गर्ने भएको हस्पिटलले साउन गतेदेखि मृगौला तथा मुत्ररोग सम्बन्धी फुलटाईम सेवा डा.  प्रज्ञान ख्वाउजुद्वारा सुरु गरेको थियो

मृगौला तथा मुत्ररोग सम्बन्धि दैनिक चेकजाँचका क्रममा मृगौला, मुत्रनली, मुत्रथैलीको पत्थरी तथा संक्रमण भएका प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीहरुको संख्या उल्लेख्य भेटिएको डा. प्रज्ञान ख्वाउजुले बताए

यस क्षेत्रमा पिउनका लागी प्रयोग हुने पानीको खराबीका कारण मृगौला तथा मुत्ररोग सम्बन्धि बिरामीहरुको संख्या बढी भएको हुनसक्ने डा. प्रज्ञानले बताए यही साउन २४ देखि ३० गतेसम्म आयोजना हुने शिविरमा मृगौला तथा मुत्ररोग शल्य चिकित्सक डा. प्रज्ञान  ख्वाउँजुद्धारा चेकजाँच गरिने हस्पिटलले जनाएको शिविरमा मृगौलाको संक्रमण पत्थरी, पिसाब नलिको संक्रमण पत्थरी, पिसाब थैलिको संक्रमण पत्थरी, प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीहरुलाई सम्पुर्ण उपचार तथा शल्यक्रिया सेवा दिईने हस्पिटलले जनाएको

चेकजाँच शिविरमा शल्यक्रिया तथा प्रयोगशाला परीक्षण गर्नु परेमा शल्यक्रिया शुल्कमा ३० प्रतिशत छुट प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट दिने हस्पिटलले जनाएको शिविरमा बिहान बजेदेखि बेलुका बजेसम्म चेकजाँच गरीने मृगौला तथा मुत्ररोग सम्बन्धि चेकजाँच अप्रेसन अलि खर्चिलो हुने भएकाले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विशेष छुट सहितको निस्शुल्क चेकजाँच शिविर आयोजना गरिएको हस्पिटलले जनाएको

हस्पिटलले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै शिविर तथा छुट योजना गरिरहेको हुन्छ हाल हस्पिटलमा फुलटाईम विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन (पेट, मुटु, छाती) फिजिसियन सेवा, नवजात शिशु तथा बालरोग सेवा, स्त्री तथा प्रसुती सेवा, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा, मानसिक तथा नसारोग सेवा, हाडजोर्नी तथा नसारोग सेवा, एनेस्थेसिया तथा क्रीटिकल सेवा, मुख अनुहार तथा बङ्गारा सम्बन्धि सेवा, न्युरो ट्रमा मस्तिष्क नसा तथा मेरुदण्ड सम्बन्धि सेवा, छाला सौन्र्दर्य तथा यौनरोग सेवा, नाक कान तथा घाँटी रोग सेवा, मृगौला तथा मुत्ररोग सेवा, रेडियोलोजी (भिडियो एक्स रे, सिटि स्क्यान) सेवा लगायत आईसियु, एनआईसियु, भेन्टिलेटर सेवाहरु उपलब्ध गराउदै आईरहेको

शिविरमा मृगौलाको संक्रमण पत्थरी, पिसाब नलिको संक्रमण पत्थरी, पिसाब थैलिको संक्रमण पत्थरी, प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीहरुलाई सम्पुर्ण उपचार तथा शल्यक्रिया सेवा दिईने

हस्पिटलले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै शिविर तथा छुट योजना गरिरहेको हुन्छ