धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सेतीको परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकरी दिलिप कुमार श्रेष्ठका अनुसार सोमबार सेती प्रादेशिक अस्पतालको ल्यावमा १ सय ८६ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् ।