धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

सशस्त्र प्रहरी कार्यालय भित्रै जवान मृत फेला

सशस्त्र प्रहरी कार्यालय भित्रै जवान मृत फेला

धनगढी

धनगढी स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेड्क्वाटरमा कार्यरत सशस्त्र प्रहरी जवान कार्यालय भित्रै मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्यलयकै हातामा घोप्टो परेको अवस्थामा आज विहान पौने ६ बजे सशस्त्रका जवान मृत फेला हुन् । डडेल्धुराको भागेश्वर गाउँपालिका१ घर भएका उनि हाल सशस्त्र प्रहरी बल नम्बर ३४ हेड्क्वाटरमा कार्यरत रहेका थिए । मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।