धनगढी पोष्ट
बुधबार, २० साउन २०७८ मा प्रकाशित
धनगढी
कैलालीको जानकी गाउँपालिकामा १४ बर्षिया किशोरी बलात्कृत भएकिछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकीनगरर गाउँपालिकाका युवकले आफ्नै घरमा बोलाएर युवतिलाई बलात्कार गरेको आरोप लागेको छ ।
किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय धरमविर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।
प्रहरीका अनुसार चौधरीले ती किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रबक्तम बिष्टले बताए ।