धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

धनगढी

एसर्ईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित हो ।

बोर्डको शनिबार बसेको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेल बताए । यसपालि पाँच लाख १७ हजार विद्यार्थी एसईईमा सहभागि भएका थिए ।

परिक्षाको नतिजा हेर्न  इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने तथा नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर पनि बिद्यार्थीले आफ्नो नतिजा थाहा पाउन सकिनेछ । 
यसैगरी 

www.see.gov.npwww.neb.gov.np,

 www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np,

 www.ekantipur.com

www.ncell.axiata.com मा गएर पनि इनटरनेटका माध्यामबाट परिक्षाको नतिजा हेर्न सक्नेछन् ।