धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

डडेल्धुरा सहित १० अस्पताललाई कोरोना परिक्षणको अनुमति

डडेल्धुरा सहित १० अस्पताललाई कोरोना  परिक्षणको अनुमति

काठमाडौ

 सरकारले डडेल्धुरा अस्पताल सहित १० अस्पताललाइ कोरोना पिसिआर विधिबाट स्वाब परीक्षण गर्ने अनुमत दिएको    परिक्षणको नया  अनुमति पाएका सहित गरि अब देशभरि ३३ असस्पतालमा  पीसीआर बिधिबाट कोरोना (कोभिड १९) को परिक्षण हुने भएको

  अहिले काठमाण्डौ सहित सातै प्रदेशका २३ अस्पतालमा पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका छन्  यी प्रयोगशालामा दैनिक हजार भन्दा बढी नमुना परीक्षण हुँदै आएका थिए

   सुदुरपश्चिममा पीसीआर बिधिबाट कोरोना परिक्षण हुने अस्पतालको संख्या भएको अहिले सेती प्रादेशिक अस्पतालमा मात्र  कोरोनाको पीसीआर बिधिबाट परिक्षण भैरहेको

    थपिएका थप प्रयोगशालामा डडेलधुरा अस्पताल, मेची अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल नेपाली सेना अस्पतालका प्रयोगशाला छन्