धनगढी पोष्ट
बुधबार, १६ भदौ २०७८ मा प्रकाशित
धनगढी । कैलालीको मोहनयाल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर र २ जना वडा अध्यक्ष नेकपा किकृत समाजबादी पार्टीमा प्रवेस गरेका छन् ।
समाजबादी पार्टी रोजेका तीनै जनाले आज निर्वाचन कार्यालयमा गएर सनाखत गराएका छन् । दुई जना वडा अध्यक्षको परिचयभ ने खुलेको छैन ।
मोहन्याल गाउँपालिकका अध्यक्ष नवलसिंह रावलको विरामीका कारण मृत्युभएपछि बुढामगर कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्दै आएकिछन् ।