धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

गोदावरी नगरपालिकाका उपमेयर सहित ५ जनाले रोजे नेकपा (एस)

गोदावरी नगरपालिकाका उपमेयर सहित ५ जनाले रोजे नेकपा (एस)
गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत

धनगढी । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नेकपा (एकीकृत समाजबादी) रोजेकी छन् प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर आइतबार उपप्रमुख कडायतले समाजबादीको पक्षमा सनाखत गरेकी हुन्

गोदावरी नगरपालिकामा एमालेबाट निर्बाचित जनप्रतिनिधी ३२ जना छन् ती मध्य जनाले समाजबादी रोजेका छन् नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, वडा नम्बर का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमल सिं राना, वडा नं का वडा सदस्य धन बहादुर खड्का, वडा नं की सदस्य रामपत्ति चौधरीले समाजबादी रोजेका हुन्

 


ट्रेन्डिङ