धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

सुदुरपश्चिम प्रदेश सभाकी सदस्य माया तामाङले रोजिन् नेकपा  एस

सुदुरपश्चिम प्रदेश सभाकी सदस्य माया तामाङले रोजिन् नेकपा  एस
सुदूरपश्चिम प्रदेशसभा सदस्य माया तामाङ बोहरा

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकिकृत समाजबादी पार्टी राजेकी छिन्  । सोमबार क्षेत्रय निर्वाचन कार्यालय धनगढीमा गएर उनले समाजबादी पार्टीमा सनाखत गरेकी छिन् ।

बझाङकी तामाङले रोजेपछि सुदुरपश्चिम प्रदेश सभामा  नेकपा एकीकृतका सासदहरुको संख्या १४ पुगेको छ ।

 

 

 


ट्रेन्डिङ