धनगढी पोष्ट
शुक्रबार, ०१ असोज २०७८ मा प्रकाशित
धनगढी । धनगढी सिथत सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएकोछ ।
शुक्रबार अस्पतालमा ७२ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएकोहो । सेती प्रादेशिक अस्पतालमा सुचाना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शुक्रबार अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।