बझाङ जिल्लाका ६ वटा स्थानीय तहमा कोरोनाको संक्रमण

बझाङ जिल्लाका ६ वटा स्थानीय तहमा कोरोनाको संक्रमण

धनगढी,

 सुदूरपश्चिम प्रदेशको बझाङमा शनिबार जना नयाँ कोरोना संक्रमित फेला परेसंगै कुल संक्रमितको संख्या ७२ पुगेको

 शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु विर अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुङगल नगरपालिकाका२ महिने शिशु सहित जनामा कोरोना संक्रमण देखिएको हो यस्तै केदारस्यु गाँउपालिका वडा नम्बर का जना पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टी भएको

  हालसम्म बझाङ जिल्लाका वटा स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टी भएको जस अन्तरगत बुंगल नगरपालिकामा सवै भन्दा बढी ३७, बित्थड चिर गाउँपालिकामा ११, केदारस्यु गाउँपालिकामा १०, खप्तड छान्ना गाउँपालिकामा , थलारा गाउँपालिकामा छबिस थाथिभेरा गाउँपालिकामा जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए

   जोशीका अनुसार हालसम्म जिल्लामा १७ महिला ५५ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला भरी दुई महिला दुई पुरुष गरी जना कोरोना संक्रमित निको भएर घर गएका छन्