धनगढी पोष्ट
मङ्गलबार, ०५ असोज २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएकोछ ।
सेती प्रादेशिक अस्पतालमा सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मंगलबार ८६ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएकोहो ।