धनगढी पोष्ट
बिहिबार, ०७ असोज २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतामला गरिएको कोरोना परिक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना हधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार सेतीको प्रयोगशालामा ८९ जनाको स्वाव परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार सेती अस्पतामाल १३ जना कोरोना संक्रमितको उपचार भएरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।