धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

जबरजस्ती करणीमा दोषी ठहरिएपछि फरार रहेका दुई जना पक्राउ

जबरजस्ती करणीमा दोषी ठहरिएपछि फरार रहेका दुई जना पक्राउ

धनगढी जबरजस्ती करणी मुद्धामा कैलाली जिल्ला अदालतले  कैद सजाय तोकेपछि फरार  भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको

पक्राउ पर्नेमा कैलाली जिल्लाको  कैलारी गाउँपालिका वडा नम्बर का बिनोद चौधरी बर्दगोरिया गाउँपालिका वडा नम्बर  (साविक कोटातुल्सीपुर गाविस वडा नम्बर ) का २२ बर्षीय  अशोक चौधरी रहेका छन्

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार  पक्राउ परेका बिनोदलाई कैलाली जिल्ला अदालतले बर्ष ११ महिना दिन कैद सजाय तोकेको थियो उनी २०७५ भदौदेखि फरार रहेका थिए

 त्यस्तै  पक्राउ परेका अशोकलाई जबरजस्ती करणीको कसूरमा कैलाली जिल्ला अदालतले बर्ष कैद सजायको फैसला गरेको थियो उनी २०७२ असार २१ बाट फरार रहेका थिए


ट्रेन्डिङ