धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

महाकाली पुल निर्माण कम्पनीले रोयल्टी छल्न खोज्यो: भीमदत्त नगरपालिका

महाकाली पुल निर्माण कम्पनीले रोयल्टी छल्न खोज्यो:  भीमदत्त नगरपालिका

महेन्द्रनगर   निर्माण सामग्रीको रोयल्टी तिर्नेबारेमा महाकाली पुल निर्माण कम्पनी भीमदत्त नगरपालिका बीच विवाद बढेको रोयल्टी तिर्न नगरपालिकाले पत्राचार गरेपछि पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीले महाकाली नदीबाट ढुंगा गिट्टी बालुवा लगायतका निर्माण सामग्री उत्खनन गरे बाफतको रकम नतिर्ने भन्दै उच्च अदालत महेन्द्रनगरमा मुद्धा दायर गरेको

महाकाली नदीबाट ढुंगा गिट्टी बालुवा लगायतका निर्माण सामग्री उत्खनन गरे बाफत उक्त कम्पनाीले हालसम्म नगरपालिकालाई १४ करोड रोयल्टी तिर्न बाकी रहेको भीमदत्त नगरपालिकाले जनाएको नगरपालिकाले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले रोयल्टी नतिरे भन्दै पछिल्लो पटक पुल आयोजना कार्यालयलाई पत्राचार गरेको थियो

हामीले महाकाली नदीबाट उत्खनन भएको निर्माण सामग्रीको रोयल्टी तिर्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत वास्ता गरेन भीमदत्तनगर कार्यपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले भने, ‘पुल आयोजनाको कार्यालयले समेत हामीलाई छल्न खोज्यो

नगरपालिकामा जनप्रतिनिधी आएको पहिलो वर्ष महाकाली नदीमा निर्माण सामग्री उत्खननका लागि ठेक्का भएन उक्त वर्ष नगरपालिकाले अमानतबाट करोड बढी रोयल्टी संकलन ¥यो

प्रवक्ता चन्दका अनुसार पुल निर्माण कम्पनीबाट एकमुष्ठ रोयल्टी लिने योजना अनुसार पुल आयोजना कार्यालयबाट विवरण माग गरियो ०७५।०७६ मा लाख हजार घनमिटर निर्माण सामग्रीको करोड लाख बढी रोयल्टी तिर्नुपर्ने हुन्छ जसमध्ये १५ लाख निर्माण कम्पनीले बुझाएपछि करोड ९० लाख बेरुजु देखिएको

त्यसपछि २०७७।०७८ मा १२ लाख ३० लाख गरि थप ४२ लाख निर्माण कम्पनीले नगरपालिकालाई बुझाएको ०७५÷०७६ मा महालेखा परीक्षकको प्रतिवेदनमा समेत उक्त रकम बेरुजु देखिएको

०७६ असारमा पुल आयोजनाको कार्यालयले पुलनिर्माण स्थलको १५ सय मिटर उत्तर सय मिटर दक्षिणबाट निर्माण सामग्री उत्खनन नगर्न नगरपालिकालाई आग्रह गरेको निर्माणाधीन पुल जोखिममा पर्ने भन्दै उत्खनन रोक्न आग्रह गरेको हो नगरपालिकाले त्यही अनुसार उक्त क्षेत्रमा ठेक्का लगाएको छैन

तर निर्माण कम्पनीले भने उक्त क्षेत्रबाट निर्माण सामग्री उत्खनन गरिरहेको उक्त क्षेत्रको रोयल्टी नगरपालिकामा जम्मा हुनुपर्ने प्रवक्ता चन्दले बताए उनका अनुसार हालसम्म निर्माण कम्पनीले २० लाख घनमिटर भन्दा बढी निर्माण सामग्री पुल निर्माण कम्पनीले उत्खनन गरेको

जसबाफत ७५ रुपंैया प्रति घनमिटरका दरले नगरपालिकामा १५ करोड बढी रोयल्टी बुझाउनुपर्ने हुन्छ हालसम्म ५७ लाख रकम बुझाएकाले बाँकी १४ कारेड बढी बुझाउन बाँकी रहेको चन्दले बताए