धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

एमसिसीको बिरुद्धमा बयलगाडा जुलुश

एमसिसीको बिरुद्धमा बयलगाडा जुलुश

बोल्न्या थलि युवा क्लबले एमसिसीको बिरुद्धमा धनगढीमा बयलगाडा जुलुश निकालेको छ ।  बयलगाडाा चढेर अमेरिका पुगिदैन, स्वाभिमान बेचेको डलरले सम्बृद्धि भेटिन्न भन्दै धनगढी क्याम्पसरोडबाट शुरु भएको बयलगाडा जुलुस चौराहसम्म पुगेको थियो ।