धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

४ लाख बढीको अवैध सामान बरामद

४ लाख बढीको अवैध सामान बरामद

धनगढी । भारतबाट चोरी पैठारी गरेर ल्याउँदै गरेको ४ लाख मुल्य बराबरको अवैध सामाग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्याय कैलालकिा अनुसार उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका ४ लाख ३ हजार ३ सय ७५ मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो । बरामद गरिएका सामान भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।