धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा १० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

सेतीको परिक्षणमा १० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ, भने १ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका२ का ४० बर्षिय पुरुष रहेका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार मंगलबार अस्पतालमा ४० जनाको स्वाव परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ ।